
२० प्रतिस्पर्धीलाई पछि पार्दै २३ वर्षीया नम्रता श्रेष्ठ मिस नेपाल
यस वर्षको मिस नेपाल उपाधि २३ वर्षीया नम्रता श्रेष्ठले जितेकी छन् । शनिबार राजधानीमा सम्पन्न ग्रान्डफिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन् । किन्डरगार्डेन शिक्षिका समेत रहेकी नम्रताले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् । यस्तै मिस नेपाल सुप्रानेसनल उपाधि सिमल कनौजिया, मिस नेपाल इन्टरनेसनल उपाधि सन्ध्या शर्मा, मिस नेपाल अर्थको उपाधि...Read More
तमु साँस्कृतिक प्रतिष्ठानको वार्षिकोत्सव, स्रष्टा सम्मान एवम छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न
पोखरा – उच्च शिक्षा हाम्रो लक्ष्यका साथ २०५८ सालमा स्थापित तमु साँस्कृतिक प्रतिष्ठान नेपालको १९ औं वार्षिकोत्सव, स्रष्टा सम्मान एवम छात्रवृत्ति वितरण कार्यक्रम २०७६ शनिवार सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सुचना आयोगका आयुक्त महेन्द्रमान गुरुङले कार्यक्रमको उद्घाटन गर्नुहुदै तमुहरुले राष्ट्रिय विकासमा पनि योगदान दिनुपर्ने बताउनुभयो। सामाजिक क्षेत्रमा धेरै योगदान रहे पनि अन्य...Read More
भोली देखी पोखरा नयाँबजारमा हुने व्यापार मेलाको तयारी पूरा
पोखरा- ‘समृद्धि राष्ट्रिय औद्योगिक व्यापार मेला,२०७६, पोखराको तयारी पूरा भएको छ । आयोजक पोखरा उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गरि पोखराको नयाँबजारमा आयोजना हुने मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । पुस १८ बाट २८ गतेसम्म चल्ने मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्दैछन् । पत्रकार सम्मेलनमा संघका अध्यक्ष दामु अधिकारीले मेलाको...Read More
२१ औं संस्करणको पोखरा सडक महोत्सव डिसेम्बर २८ देखि
पोखरा-पुस १२ गते देखी रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले पोखरामा पर्यटन प्रर्बधन गर्न सडक महोत्सव आयोजना गर्ने भाएको छा।२१ औं संस्करणको पोखरा सडक महोत्सव डिसेम्बर २८ देखि जनवरी १ सम्म० सम्म सञ्चाल हुने आयोगक रेबानले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सडकमै खाऔँ, सडक रमाऔँ’ भन्ने नाराका साथ प्रत्येक अङ्गेजी नयाँ वर्षका अवसरमा महोत्सव गरी आएको र यस बर्ष पनि अझ भव्य रुपमा...Read More
पोखरामा ठुलो मात्रामा लागूऔषध सहित लागूऔषध नियन्त्रण
पोखरा- पोखरामा एक जनालाई ठुलो मात्रामा लागूऔषध सहित लागूऔषध नियन्त्रण ब्यूरो पोखराको प्रहरी टोलीले पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका १४ चाउथेबाट पश्चिम नवलपरासीको सुष्ता गाउँपालिका ५ महलबारी बस्ने ५० बर्षिय प्रहलाद कोहारलाई पक्राउ गरेको हो । लागू औषध बुर्फिनर्फिन १०० एम्पुल, डाईजापाम १०० एम्पुल र फेनारगर १०० एम्पुल गरि ३०० एम्पुल र २ थान मोबाईल सहित प्रहरीले उनलाई नियन्त्रणमा लिएको...Read More
लेखनाथ उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई पोखरा संघ को स्वागत र सम्मान
पोखरा- लेखनाथ उद्योग वाणिज्य संघको नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई पोखरा उद्योग वाणिज्य संघले बुधबार स्वागत र सम्मान गरेको छ । लेखनाथ उद्योग वाणिज्य संघक बलराम ढकाल लगाएतका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पछिल्लो समय व्यवसाय गर्दा लागत बढेकोले उद्योगी÷व्यवसायीहरुले व्यवसायबाटै हात धुने अवस्था आएको बताए । पोखरा उद्योग...Read More