
पोखराका युवा व्यवसायीहरुलाई उपेन्द्र पौडेलको परामर्श :तपाई १० वर्ष कहाँ पुग्ने ? योजना बनाउनु
आश तमु,पोखरा- पोखरामा भर्खरै मात्र युवा व्यवसायीहरु केन्द्रित युवा क्लव युथ कम्युनिटि ग्रुपले युवा व्यवसायीहरुको व्यक्तित्व ,नेत्रित्व र सामुहिक कार्य बिकास गर्ने उदेश्यका साथ आयोजित निशुल्क परामर्श तालिम समपन्न गरेको छ। युथ कम्युनिटि क्लब पोखराले शनिवार पोखरा लेक साइड स्थित बिजी बी रिसोर्टको सेमीनार हलमा सम्पन्न परामर्श तालिममा परामर्श कर्ता उपेन्द्र पौडेलले युवा व्यवसायीहरुलाई सकरात्मक...Read More