पोखरा – निकै चासो चर्चा बहस र संशयका बीच पोखरामा १३ औँ सागअन्तर्गतका खेलहरु सम्पन्न भए । धेरैलाई शङ्का थियो पर्याप्त पूर्वाधारबिना कसरी खेल सम्पन्न हुन्छ भन्ने । आशा र विश्वास राख्नेहरु खेल हुन्छ भन्नेमा ढुक्क देखिन्थे । यावत कुरा हुनु स्वाभाविक पनि थियो खेल शुरु हुने दिन मङ्सिर १५ गते बिहानसम्म पनि खेल मैदानका कामहरु भइरहेका थिए ।
खेलको औपचारिक शुभारम्भ मङ्सिर १६ गते...Read More