
अंग्रेजी नयाँ वर्षको स्वागतार्थ पोखरा ग्राण्डमा विशेष सांगीतिक कार्यक्रम
पोखरा – अंग्रेजी नयाँ वर्षको स्वागतार्थ पोखरा ग्राण्डले विशेष सांगीतिक कार्यक्रम तथा पार्टी आयोजना गर्ने भएको छ । डिसेम्बर ३१ अर्थात पुस १५ गते साँझ ७ बजेदेखि मध्यरातसम्म कार्यक्रम हुने पोखराको एक मात्र पाँचतारे होटलका महाप्रवन्धक रोशन खवासले जानकारी दिए । कार्यक्रममा सहभागीहरुलाई ‘टिपिकल नेपाली कल्चरल सो’, ‘लाइभ व्याण्ड’ र ‘डिजे’हरुबाट मनोरञ्जन प्रदान गरिनेछ । कार्यक्रममा सहभागीहरुलाई...Read More