पोखरामा क्रियाशिल व्यवसायी युवाहरुको क्लव युथ कम्युनिटी क्लव पोखराले कोरोनाको कहरबीच विभिन्न पेशा व्यवसाय गर्दै आएका अग्रज सफल व्यवसायी र बौद्दिक क्षेत्र र संघ संस्थाका प्रतिनिधीहरु बीच अनलाइन अन्तरवार्तालाई निरन्तरता दिएको छ । कोरोना भाइरसले विश्वभरका सानाठूला सबै व्यवसायलाई नराम्ररी प्रभाव पारिरहेको छ । यसमा विशेषगरी सवारी, प्रविधि, ऊर्जा र पर्यटन उद्योगहरु मारमा परेका छन् भने विश्वका सबै...Read More