एनसेलले प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ ।
यो अफरमा ग्राहकले मात्र १०० (कर सहितमात्र १२७.६९ रुपैयाँ) मा ७०० मिनेट अन नेट टक टाइम रहेको साप्ताहिक भ्वाइस प्याकको मज्जा लिन सक्नेछन् । यो भ्यालेन्टाइन अफर शुक्रबारदेखि लागू हुनेछ र ३ महिनासम्म सञ्चालनमा रहनेछ ।
अफर अन्तर्गत ग्राहकले कर सहितमात्र १८ पैसा प्रतिमिनेटमा कुरा गर्न सक्नेछन् । यो...Read More