
पर्यटकले रुचाएनन् कङ्क्रिट पदमार्ग
बागलुङ – विश्व भेगन अर्गनाइजेशनमा आबद्ध २१ विदेशी पर्यटक घुम्नलाई दुई महिना अगाडि बागलुङ आएका थिए । एक रात बागलुङ बजार घुमेर जिल्लाको पहिलो घरवास अतिथि सत्कार घरवासमा पैदल यात्रा (पदमार्ग) मार्फत भकुण्डे पुगे । जिल्लालाई भ्रमणको पहिलो रोजाइ बनाएका भेगनका पर्यटक त्यहाँ पुग्दा केही कमी भएको अनुभव गरेको प्रतिक्रिया दिए । पहिलेको ढुङ्गे (परम्परागत) पदमार्ग सडक विस्तारका क्रममा भत्काइएपछि...Read More
लमजुङको पुरनकोट होम स्टेमा पोखरा महोत्सव कै कारण आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रिन थाले
पोखरा । लमजुङको पुरनकोट होम स्टेमा पोखरा महोत्सव कै कारण आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रिन थालेका छन्् । नवौं संस्करणको पोखरा महोत्सवमा आयोजक युनाइटेड क्लबले ग्रामीण पर्यटन प्रवद्र्धनका लागि होम स्टेलाई निःशुल्क स्टलको ब्यवस्था गरेपछि पुरनकोट होम स्टेमा यो वर्ष पर्यटकको संख्यामा वृिद्ध आएको पुरनकोट होम स्टेका अध्यक्ष कन्या काशी गुरुङले बताइन् । २०६८ सालदेिख स्थापना भएको पुरनकोट होम स्टेको...Read More
कास्कीको पर्यटकीय गाउँ ताङतिङवासी घरवासको सेवा–सुविधा मार्फत पर्यटकलाई आकर्षित गर्न खोज्दै
कास्कीको पर्यटकीय गाउँ ताङतिङवासी घरवासको सेवा–सुविधा मार्फत पर्यटकलाई आकर्षित गर्न खोज्दै छन् । गुरुङ संस्कृतिको जीवन्त सङ्ग्रहालयजस्तै बनेको मादी गाउँपालिका वडा नं २ स्थित ताङतिङमा यहाँका प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा पु¥याउने लक्ष्यका साथ वनभोजस्थल निर्माण गरिएको छ । गुरुङ समुदायको ३ सय वर्षअघिको इतिहासको साक्षी बनेको गाउँको सिरानस्थित नौचुडाँडा र पुल्कोडाँडामा २३ लाख रुपैयाँको लागतमा...Read More
लमजुङ घेर्मु खानीगाउँ ‘रक गोर्डेन’ ले आन्तरिक तथा बाह्य पर्यटकलाई तान्न थाले
गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङको उत्तरी भेगमा रहेको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुस्थित खानीगाउँ ‘रक गोर्डेन’ ले भ्रमण वर्ष २०२० मा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई तान्न थालेको छ । घेर्मुका स्थानीयवासीले नेपालमै पहिलोपटक ‘रक गार्डेन’ को अवधारणा भित्र्याएर प्राकृतिक सौन्दर्यताप्रति रुचि राख्ने र भ्रमण वर्षमा फरक खालको ठाउँमा घुम्न चाहने पर्यटकलाई उक्त गोर्डेनले आकर्षित गर्दै...Read More
गण्डकी प्रदेशमा पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा
कतै चराझैं उड्ने त कतै डोरीमा बाँधिएर हामफल्ने, झट्ट सम्झदा कहाली लाग्छ । पछिल्ला समयमा यिनै साहसिक पर्यटनका हरेक गतिविधिमा रुचि राख्नेहरू पोखरा र आसपासका क्षेत्रमा फर्किफर्कि आउने गरेका छन् । भौगोलिक अवस्थितिका आधारमा पनि गण्डकी प्रदेशमा हुने पद्यात्रा, पर्वतारोहण, साइक्लिङ, क्यानोनिङ, प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जी जम्प, रक क्लाइम्बिङ, जीपलाइन, अल्ट्रालाइट, स्किइङ जस्ता हरेक गतिविधिले...Read More
पर्यटकीय गाउँ सिक्लेसमा सेताम्मे हिउँ
कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय क्षेत्र ताङतिङबाट सेताम्मे हिउँसहित देखिएको अर्को पर्यटकीय गाउँ सिक्लेस । यतिखेर सो गाउँको माथिल्लो भागमा दैनिक जस्तो हिउँ पर्दै आएको छ । तस्वीर : हरि बाँस्तोला Read More
भम्रण वर्ष २०२० को अवसरमा पर्यापर्यटनमा बजेट छुट्याएर आर्थिक सहयोग गर्ने
अर्थमन्त्री डा युवराज खतिवडाले भम्रण वर्ष २०२० को अवसरमा पर्यापर्यटनमा बजेट छुट्याएर आर्थिक सहयोग गर्ने बताएका छन् । मन्त्री खतिवडाले जिल्ला प्रशासन कार्यालयद्वारा शुक्रबार आयोजित कार्यक्रममा भारतसँग समन्वय गरेर भन्सारका नयाँ नाकाको लागि पहल गर्ने बताउँदै बबई नदी तटबन्टधन गर्ने तथा कर्णाली नदी तटबन्धनको लागि बजेट छुट्याउने प्रतिबद्धता गरे । उनले बर्दियामा हरित क्रान्ति ल्याउन कृषिखेती,...Read More
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कालीगण्डकी नदीमा ‘क्रुजसिप’ सञ्चालन
पोखरा- नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कालीगण्डकी नदीमा ‘क्रुजसिप’ सञ्चालन गरिएको छ । कालीगण्डकी जलविद्युत् आयोजना निर्माणसँगै बनेको कृत्रिम जलाशयमा पर्वत, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल कालीगण्डकी नदीको सात किलोमिटर लम्बाइमा क्रुजसिप सञ्चालन गरिएको हो । इटहरीमा निर्माण गरिएको सो क्रुजसिप माउण्ट मकालु पानीजहाज शालिग्राम कालीगण्डकी जल यातायात (पानी जहाज) कम्पनी प्रालिद्वारा रु २५...Read More
तनहुँको बन्दीपुरमा घुम्न आउने पर्यटकमध्ये ७० प्रतिशत पर्यटक चिनियाँ
पोखरा- पहाडकी रानी नामले परिचित तनहुँको बन्दीपुरमा यतिबेला चिनियाँ पर्यटकको आगमन बाक्लिएको छ । चिसो मौसम शुरु भएसँगै बन्दीपुरमा चिनियाँ पर्यटकको आगमन वृद्धि भएको हो । बन्दीपुर घुम्न आउने पर्यटकमध्ये अहिले ७० प्रतिशत पर्यटक चिनियाँ रहेको बन्दीपुर पर्यटन विकास समितिले जनाएको छ । बन्दीपुर भ्रमणका लागि आउने करिब ५०० पर्यटकमध्ये ३५० भन्दा बढी पर्यटक चिनियाँ रहेको समितिका अध्यक्ष वैश गुरुङले जानकारी...Read More