
पोखरा भित्र घरमै बसी मगाउनुस सामग्री बरदान स्टोर्सले नि:शुल्क होम डेलिभरी गर्छ
पोखरामा दैनिक उपभोग्य सामान “बरदान अनलाइन स्टोर्स”ले पोखरामा दैनिक उपभोग्य सामान होम डेलिभरि गरिदिने भएको छ ।स्टोर्सका सञ्चालक सन्जिव पौडेलले ग्राहकले स्टोर्सको वेभसाइट www.bardanstore.com तथा मोबाइल नम्बर ९८०२०९६२७७ मा सम्पर्क गरी अर्डर गर्न सक्नेछन् । १ हजार रुपैँया माथिको सामान अर्डर गरेमा फ्रि होम डेलिभरि गरिदिने उनले बताए । उनका अनुसार १ हजार भन्दा कम शुल्क बराबरको सामान...Read More
ग्रीन डेभलपमेण्ट बैंकले हालै नवलपुर जिल्लामा थप दुई शाखा संचालनमा
पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकले हालै नवलपुर जिल्लामा थप दुई शाखा संचालनमा ल्याएको छ । नवलपुरको गैडाकोट नगरपालिका–५, कांग्रेसचोक र कावासोती नगरपालिका–२,कावासोतीमा शाखाहरुको शुभारम्भ बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठ र पूर्व संचालक नरेन्द्र रमण त्रिपाठीले गरेका हुन् । शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले पोखरामा केन्द्रीय कार्यालय भई कार्य गर्दै आएको...Read More
सामसुङले सार्वजनिक गर्यो फाइभ जी चल्ने ट्याब
सियोल- सामसुङले बुधबार पाँचौं पुस्ताको इन्टरनेट (फाइब जी) चल्ने ग्यालेक्सी ट्याब सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ग्यालेक्सी ट्याबमा १०.५ इन्चको ओलेड डिस्प्ले, एकेजी एकस्टिक र क्वाड स्पिकर रहेको छ । साथै, यसले ४के प्रशारण स्ट्रिमिङ र एआर सामग्रीलाई आत्मसात गरेको छ । सामसुङले हाल १२८ जिबी आन्तरिक भण्डारण सहितको ५जी ग्यालेक्सी एस६ ट्याब बिक्रीमा ल्याएको हो । यसको मूल्य कोरियाली बजारमा ८५०...Read More
एक करोडको लगानीमा स्टेसन, द फुड एण्ड ससेज पार्क थ्रि डी र ग्राफिटी आर्टले सजिएर आउदैं
आश तमु पोखरा – बिगत १५ बर्ष देखी पोखरामा रेष्टुरेण्ट व्यवसाय गरी पोखरेलीलाई मिठो मोमो चाउमीन ससेज र आलु पस्किदै आएका स्टेशन द फुड क्ल्व एण्ड ससेज पार्क अहिले नयाँ परिकार झिर सङ्गै र नौलो व्यवस्थापनका साथ आएको छ। पत्रकारीता सङ्गै आज भन्दा १५ बर्ष अघि पोखरामा ठेलाबाट ५० हजार लगानी गरेर सुरु गरेका आयुश श्रेष्ठले अहिले करौडौको लगानीमा थ्रिडी तथा ग्राफिटी आर्ट मिलाएर नयाँ व्यवस्थापनमा...Read More
नयाँ बर्षको सुरुवातमा पोखराको लेकसाइडमा बिजी बी रिसोर्ट सञ्चालनमा
पोखराका उद्यमशील पर्यटन व्यवसायीको संयुक्त लगानीमा पोखराको लेकसाइडमा निर्मित बिजी बी रिर्सोट सञ्चालनमा आएको छ। नेपाल भ्रमण वर्ष २०२० को सुरुवाती दिनमै रिसोर्ट सञ्चालनमा आएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानसिंह घिसिङले रिसोर्टको उद्घाटन गर्दै पर्यटकीय क्षेत्र पोखराका अव्यवस्थित विद्युतीय तारहरूलाई अण्डरग्राउण्ड गरेर सौन्दर्य बढाउन आफुले पहल गर्ने बताए । घिसिङले...Read More
नेपाली बजारमा रोयल इन्फिल्डको क्लासिक ३५० सिसी मोटरसाइकल भित्र्याए
पोखरा- नेपाली बजारमा रोयल इन्फिल्डको नेपालको लागि आधिकारिक वितरक विवेक अटोमोबाइल्सले डुअल च्यानल एबिएससहित बिएस आई भी रोयल इन्फिल्डले क्लासिक ३५० सिसी मोटरसाइकल भित्र्याएको छ। यस मोटरसाइकलमा फ्यूल इन्डिकेटर, हेडलाइट केसिङ, डुअल डिस्क ब्रेक, एट्जस्ट फिन्स, ओभल टुल बक्स, स्पिडोमिटर डायल, सिङ्गल सिट स्प्रिङ, स्याडल टेल लाइट एसेम्ब्ली, हेडलाइट क्याप समावेश गरिएको छ। डुअल च्यानल एबिएसको कारण...Read More