
भेट्रान एट–ए–साइडको उपाधि टी बर्गर ललितपुरले हात पारे
पोखरा – तेश्रो स्व. रन्जित गुरुङ स्मृती तथा नवौं बगर भाइखलक भेट्रान एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि टी बर्गर ललितपुरले हात पारेको छ । बगर भाईखलकको आयोजनामा शनिबार पोखरा १ टुडिखेल मैदानमा भएको फाईनल खेलमा एविसि भेट्रानलाई पछाडी पार्दै टी बर्गरले उपाधि हात पारेको हो । एविसि भेट्रान गत वर्षको विजेता थिए । फाइनल खेलमा टी बर्गरले एबिसिलाई २–१ को गोलले पराजित गरेका थिए । बिजेता...Read More
पुष २९ देखी तेस्रो ” अमन गुरुङ स्मृति सेभेन ए साईड फुटबल”
पोखरा- तीन बर्षको अन्तरकाल पछी फेरी भ्याली स्पोर्ट क्लव रामबजार १०/१५ ले तेस्रो ” अमन गुरुङ स्मृति सेभेन ए साईड फुटबल” प्रतियोगिताको आयोजना गर्ने भएको छ । आज बिहिबार पोखरा रामबजारमा आयोजित पत्रकार सम्मेलनको आयोजना गरी क्लवले आगामी (पुष) २९ देखी माघ ४ गते सम्म प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको हो। ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ...Read More
पोखरा १७ स्थित रातोपहिरामा बन्जी जम्प संचालनमा आउदै
साहसिक खेलको रुपमा चिनिएको बन्जी जम्प पोखरामा फेरी अर्को थपिएको छ। पोखरा १७ स्थित रातोपहिरामा बन्जी जम्प संचालनमा आउन लागेको हो। बञ्जी नेपाल एडभेन्चर प्रालिका प्रबन्ध निर्देशक सन्तोष भट्टराईले अन्तिम तयारी गरेको बताएका छन । बन्जीजम्प निर्माण करिब ८० प्रतिशत सकिएको र आगामी फागुन महिना देखी संचालनमा ल्याउने तयारीमा रहेको उनले बताए। यहाँबाट सेती नदी किनारमा १२० देखि १३० मिटर जम्प गराउने योजना...Read More
पोखरामा चौथो राष्ट्रिय केन्पो काई राष्ट्रिय च्याम्पियनसिप ,चार सय खेलाडी सहभागी हुने
आश तमु, पोखरा- नेपाल केन्पो काई एशोसियशन नेपालको आयोजनामा पोखरामा चौथो राष्ट्रिय केन्पो काई राष्ट्रिय च्याम्पियनसिप तथा दोश्रो नेपाल भार्त मैत्रीपुर्ण प्रतियोगिता २०७६ हुने भएको छ । सोमबार पोखरामा आयोहित पत्रकार सम्मेलनमा पुस १२ गते देखी पोखरा रगंशालामा प्रतियोगिता संचालन गर्ने तयारी भैरहेको नेपाल केन्पो काई एशोसियसनका अध्यक्ष प्रगत कायस्थले जानकारी दिए । प्रतियोगितामा भाग लिन नेपाल भरिका सातै...Read More
पोखरा १४ काजीपोखरीमा बास्केटबल प्रतियोगिता : विजेताले ७५ हजार
आश तमु- पोखरा- पोखरा महानगरपालिका १४ काजीपोखरीमा चौथो बास्केटबल प्रतियोगिता हुने भएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा काजीपोखरी युवा क्लबले पुसको १२ गतेदेखि १५ गतेसम्म बास्केटबल प्रतियोगिताको आयोजना गरिएको बताएका छन। निर्माणार्थ बहुउद्देश्यीय भवनका लागि रकम संकलन गर्ने उद्देश्यले क्ल्वले प्रतियोगिता आयोजना गर्न लागेको बताइएको छ ।प्रतियोगिता संयोजक किरण अधिकारीले प्रतियोगिताको विजेताले ७५...Read More
पोखरा प्रिमियर लिग : चार खेल सकिँदासम्म चितवन अपराजित यात्रामा
कास्कीको पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा चितवन राइनोज बलियो स्थितिमा उक्लेको छ । लिग चरणका चार खेल सकिँदासम्म चितवन अपराजित यात्रामा रहेको छ । एक खेल खेल्नु अगाडि नै चितवन प्ले अफमा पुगेको छ । चितवनले अब्बल खेल प्रदर्शन गर्दै आठ अङ्कसहित शीर्ष स्थान कायम गरेको छ । प्रतियोगितामा सहभागी छवटै टोलीले अब एक एक खेल खेल्न बाँकी छ । यस्तै बुटवल ब्लास्टर्स चार खेलमा तीनमा जीत...Read More
पोखरामा जारी पोखरा प्रिमियर लिग: धनगढी एक्सपर्ट विजयी
पोखरा-कास्कीको पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा आज भएको खेलमा धनगढी एक्सपर्ट विजयी भएको छ । धनगढीले पोखरा पल्टनलाई पाँच विकेटले पराजित गरेको हो । पोखरा रङ्गशालामा आज भएको खेलमा टस जितेर पोखरा पल्टनले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । निर्धारित २० ओभरको खेलमा पोखराले १६ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर मात्र ७९ रन बनायो । धनगढीका अमित यादवले सर्वजित लद्दाको बलमा...Read More
पीपीएल क्रिकेटको दोस्रो खेलमा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई पाँच रनले हराए
पोखरा – पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटको दोस्रो खेलमा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई पाँच रनले हराएको हो । निर्धारित २० ओभरको खेलमा धनगढीले ८ विकेटको क्षतिमा ११७ रन बनाएको थियो । ११८ रनको लक्ष्य पछ्याएको विराटनगर ९ विकेटको क्षतिमा ११२ रनमा समेटियो । पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको धनगढीका लागि कमल सिंहले नटआउट २६ रन बनाए । यस्तै सिरिमान्था विजयरत्नेले २५, रोड्रिगो...Read More
भारत वेस्ट इन्डिजसँग घरमै हार्यो
सिमरोन हेटमायर र साइ होपले उत्कृष्ट शतक प्रहार गरेपछि तीन ओडीआई सिरिज अन्तर्गत पहिलो खेलमा वेस्ट इन्डिजले भारतलाई आठ विकेटले पराजित गरेको छ । चेन्नईमा आइतबार राति भएको खेलमा भारतले दिएको दुई सय ८८ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ४७.५ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । भारतलाई हराउन वेस्ट इन्डिजका साइ होप र सिमरोन हेटमायरले सानदार शतक बनाए । ओडीआई करियरको पाँचौ शतक...Read More