पोखरा- कतै रोबोर्ट, कतै गाडी त्यस्तै स्कूले जीवनका सिकाइ, समाजको भोगाइ र विज्ञानका आविष्कार समेटिएका नवोदित बालबालिकाका सिर्जना यतिखेर पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा छरिएका छन् ।
हाम्रो समाजका भोगाइ तथा आविष्कारका साथै विगत र आगतको सम्पूर्ण झल्कोलाई विद्यार्थीले आफ्ना सिर्जनामा उतारेका हुन् । प्रदर्शनीमा रुचि राख्ने आगन्तुकलाई आफ्ना सिर्जनाका सम्बन्धमा बताउन उनीहरूलाई भ्याइनभ्याइ...Read More