
बिजुलीको पोल गाड्ने क्रममा लडेर घाइते तामाङको उपचारको क्रममा पोखरामा मृत्यु
पोखरा – स्याङजा ओरेष्टेमा बिजुलीको पोल गाड्ने क्रममा लडेर घाइते भएका तामाङको उपचारको क्रममा पोखरा क्षेत्रीय अस्पतालमा मृ’त्यु भएको छ। दोलखा सैलुङ–८ भैसे घर भई स्याङजाको ओरेष्टेमा काम गरी बस्ने वर्ष २८ को सुकलाल तामाङको छातीमा भित्री चोट सोमबार दिउँसो अस्पतालमा भर्ना गरिएकोमा मंगलबार बिहान ७ः४५ बजे उपचारकै क्रममा उनको मृ’त्यु’ भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएका छन ।...Read More
चितवनको भरतपुर फुलवारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
चितवनको भरतपुर महानगरपालिका–१५ फूलबारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय रामप्रसाद दुवाडी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। फूलबारीबाट मङ्गलपुरतर्फ जाँदै गरेको बा१क ६२५५ नम्बरको को ट्रकले विपरीत दिशाबाट आइरहेको ना५७प १९ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिएको थियो। ठक्करबाट घाइते दुवाडीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा...Read More
पोखरामा निर्माणाधीन विमानस्थलमा कार दुर्घटना कामदारको मृत्यु
पोखरा – कास्की पोखरा महानगरपालिका १४ चाउथेस्थित निर्माणाधीन विमानस्थलमा कार दुर्घटना हुँदा एक कामदारको मृत्यु भएको छ । सोमबार बेलुकी ८ बजे विमानस्थलका कामदार सवार रहेको प्रदेश ३, ०१ ०२२ च ०६६१ नम्बरको कार खाल्डोमा खसेको थियो । दुर्घटनामा अन्य तीनजना घाइते भएको प्रहरीले जनाएको छ । Read More
पोखरामा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गयो
पोखरा – पोखरा महानगरपाकिला ३२ मा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ । साझँ ६ बजे बजे छिमेकी घरबाट खेलेर घर फर्किने क्रममा चितुवाले आक्रमण गरेको हो । बालिका घर नआए पछि खोजी गर्ने क्रममा बालिकाको शव क्षेत विक्षेत अवस्थामा भेटिएको थियो । यस अघि तनहुमा मात्र चितुवाको आक्रमणमा परी ९ जना बालबालिकाले ज्यान गुमाइसकेका छन । Read More
लेकसाइडको अन्नपूर्ण गार्डेन क्याफे एण्ड लाउन्जमा आगलागी
पोखरा – शुक्रवार पोखरा ६ लेकसाइडमा किरण गुरुङको अन्नपूर्ण गार्डेन क्याफे एण्ड लाउन्जमा आगलागी भएको छ । शुक्रवार दिउसो १२:३० बजेको समयमा आगालागी भएको हो । पोखरा महानगरको दमकलको सहायताबाट शशस्त्र प्रहरी, प्रहरी र स्थानियको सहयोगमा रेस्टुरेन्टमा लागेको आगो नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय बैदामका डीएसपी यादब ढकालले बताए । किचनबाट आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । यदापी क्षती बारे...Read More
अमृत प्लास्टिक उद्योगमा आगलागी,७० लाख मूल्य बराबरको धनमाल जलेर क्षति
वीरगञ्ज महानगरपालिका-१४ गण्डकस्थित अमृत प्लास्टिक उद्योगमा बुधबार बिहान आगलागी भएको छ । आगलागीबाट करिब ७० लाख मूल्य बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ । दमकलको सहयोगमा अग्नी नियन्त्रक, सुरक्षाकर्मी तथा स्थानीबासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागी कसरी भयो भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । Read More
रुपन्देहीमा ३ वटा ट्रक एकापसमा ठोक्किँदा ३ जनाको मृ त्यु
बुटवल – रुपन्देहीमा ३ वटा ट्रक एकापसमा ठोक्किँदा ३ जनाको मृ त्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । भैरहवा–भुमही सडक खण्ड अन्र्तगत रुपन्देहीको रोहिणी गाँउपालिका–४ मा सडकमा कुहिरो लागेका कारण दुर्घटना भएको हो । भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक, परासीबाट भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र ना ५ ख ७८५६ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको टाफ्रिक...Read More
चितवनमा पर्यटन गाडी दुर्घटना ३१ जना घाइते
चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान गुडिरहेको ट्रकमा पछाडिबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये २१ चिनियाँ पर्यटक छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढतर्फ आउँदै गरेको लु२ख ३३०५ नं को ट्रकमा पछाडिबाट आउँदै गरेको बा१प ७८३ नं को पर्यटक बसले बिहान ११ः१५ बजे ठक्कर दिएको थियो । दुर्घटनामा परी पर्यटक बसमा सवार २१ चिनियाँसहित ३२...Read More
तनहु घिरिङ बस दुर्घटना : क्षतिपूर्तिको माग गर्दै मृतक घाइते परिवारले गरे सडक अवरुद्ध
तनहुँको घिरिङ गाउँपालिका–३ थानीमाईमा शुक्रबार भएको बस दुर्घटनामा परी ज्यान गुमाएका तथा घाइतेका परिवारले आज भीमाद प्रवेश गर्ने बाटो बन्द गराएका छन् । क्षतिपूर्तिको माग गर्दै पीडित परिवारले भीमाद नगरपालिका–६ स्थित बजारमा बाटो बन्द गर्दै सवारीसाधन सञ्चालनमा अवरोध पु¥याएका हुन् । पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६१७५ नं बस अनियन्त्रित भई सडकबाट खस्दा बसमा सवार घिरिङ गाउँपालिका–१ बस्ने...Read More