पोखरामा बैदाम तामाङ सेवा समाज द्दारा आयोजित पाँचौ संस्करणको मिस तामाङको उपाधी शसिकला बोमजन तामाङले हात पारेकी छन।
प्रतियोगिताको बिजेता शसिकला बोमजन तामाङले ताज, ट्रफी, प्रमाणपत्र सहित रु १ लाख नगद, म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गरेकी छन। फस्ट रनर अप सलिना वाइवा तामाङले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गरेकी छिन ।
त्यस्तै सेकेण्ड रनर अप...Read More