
फागुन ११ देखि क्यान इन्फोटेक मेला :
पोखरा – पोखरामा ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ हुने भएको छ । सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोजक क्यान कास्कीद्वारा फागुन ११ देखि १५ गतेसम्म ११ औं संस्करणको क्यान इन्फोटेकको तयारीलाई तिब्र बनाइएको बताएका छन । यस पटक भने क्यान कास्कीले प्रदेशस्तरको सूचना प्रविधि मेला आयोजना गरेको हो । अध्यक्ष रुक्मागत भण्डारी विश्वासले पोखराको...Read More
पोखरा महोत्सवमा लाइफकेयरको ५०% मा हरेक रक्त परिक्षणमा छुट
पोखरा अमरसिंह चौरमा जारी दशौ संस्करणको पोखरा महोत्सवमा आउने दर्शकहरुको स्वास्थ्यलाई मध्यनजर गरी लाइफ केयर डाइग्नोष्टिक सेन्टरले निशुल्क सुगर, रक्त समुह छुट्याउने तथा हरेक रक्त परिक्षणमा ५० प्रतिशत छुट पाइने ब्यवस्था मिलाइएको छ । यसका लागी पोखरा महोत्सव आयोजक युनाईटेड क्लवले पोखराको न्युरोडमा रहेको लाइफ केयर डाइग्नोष्टिक सेन्टर को सहकार्यमा उक्त ब्यवस्था मिलाएको हो । त्यसैगरी पोखराको अमरसिंह...Read More
पोखरा महोत्सवमा दर्शकको ओइरो : आइतवार लाहुरेको सवारी दिउँसो नृत्य प्रतियोगिता
आइतवारदेखी पोखरा महोत्सवमा विद्यालय स्तरिय सामुहिक लोक नृत्य प्रतियोगिता हुने भएको छ । १० औ पोखरा महोत्सवको स्टेजमा आइतबारदेखी हुने विद्यालय स्तरिय सामुहिक लोक नृत्य प्रतियोगितामा पोखराका १५ वटा विद्यालय बीच प्रतिस्पर्धा रहने छ । जसमा माघ ५ गते आइतबार अल्फा बोर्डिङ स्कुल, अञ्जुुली आवासिय विद्यालय र सूर्योदय बोर्डिङ स्कुलको प्रस्तुती रहनेछभने ६ गते सोमवार वेसलाइन एकेडेमी, लेखनाथ विभुति, सरस्वती...Read More
आज शुक्रवार पोखरा महोत्सवमा कन्सर्टमा “लाहुरे” दोहोरी तर्फ प्रीति आलेको प्रस्तुति
पोखरा अमरसिह चोकमा जारी दशौ संस्करणको पोखरा महोत्सवको चौथो दिन चर्चित पोख्रेली र्यापर आशिष राना “लाहुरे”को प्रस्तुती रहने भएको छ। महोत्सवमा शुक्रवार लोक दोहोरी तर्फ चर्चित गायिका प्रीति आलेको पनि प्रस्तुती रहने सांस्कृतिक उपसमिति संयोजक राजु श्रेष्ठले जानकारी दिए । Read More
व्यापार मेलामा शुक्रबार हाँस्य कलाकार मनोज गजुरेल आउने
पोखरामा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा शुक्रबार हाँस्य कलाकार मनोज गजुरेल आउने भएको छ खरा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा जारी मेला पुस २८ गते सम्म चल्ने छ Read More