
सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल फागुन २३ देखि
आठौं सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल फागुन २३ देखि २५ सम्म हुने भएको छ । महोत्सव पोखराको सिर्जनाचोकबाट आलुमाइला चोकसम्मको सडकमा आयोजना गरिने छ । पोखरा नगर रेस्टुरेन्ट एन्ड बार एसोसियसन (सिटी रेवान) ले आयोजना गर्दै आएको हो । महोत्सवको आठौं संस्करण छोटो बनाइएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । यो वर्षको महोत्सव र फुड फेस्टिभल सडकमा नै गर्न लागिएकाले महोत्सव छोट्याइएको सिटी...Read More
सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल हुदैँ
पोखरा नगर रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (सिटी रेवान) को आयोजनामा आठौं संस्करणको ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल’ हुने भएको छ । फागुन २३ देखि २५ गतेसम्म फेस्टिवल हुने सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए । यस पटकको महोत्सव सडकमा आयोजना गरिने उनले बताए । पोखराको सिर्जनाचोकदेखि आलुमाइला चोकसम्मको सडकमा महोत्सव हुनेछ । महोत्सवमा मौलिक खानाका परिकारका स्टलहरु, हस्तकलाका...Read More
पोखरा महोत्सवमा कमलालाई हेर्न दर्शकहरुको भिड : साँझ मेलिना राई र अनुप्रस्थाको प्रस्तुती
पछिल्लो समय दोहोरी गायर भाइरल बनेकी कमला घिमिरेलाई हेर्न भनी पोखरा महोत्सवमा दर्शकहरुको भिड नै लागेको छ । गत महिना पुस २९ गते वाट जारी महोत्सवको अन्तिम दिन कमला घिमिरे,प्रिन्सि लम्सालले आफ्नो प्रस्तुति दिने छन । अन्य दिनको तुलनामा महोत्सवको अन्तिम दिन दोहोरी हेर्न भनी आउने दर्शकको भीड रहेको आयोजकले बताएका छन्। टिकट घर देखी प्रवेश द्द्वारमा खटिएका स्वयमसेवकहरुलाई दर्शकको भीड लाई मिलाउन हम्मे...Read More
दोहोरी गायर भाइरल बनेकी कमला घिमिरे पोखरा महोत्सवको अन्तिम दिन आज माहोल तताउने
पोखरा- पछिल्लो समय दोहोरी गायर भाइरल बनेकी कमला घिमिरे र प्रिन्सि लम्सालले पोखरा महोत्सवको अन्तिम दिन आइतबार माहोल तताउने भएको छ । उनीहरुले विशेष समय लिएर पोखरा महोत्सवमा आउने दर्शकको मागलाई मध्येनजर गरी दोहोरी प्रस्तुत गर्ने महोत्सवका सांस्कृतीक संयोजक राजु श्रेष्ठले जानकारी दिए । घिमिरे र लम्साल संगै लोकदोहोरी गायक गायिका सरला पाण्डे, कुमार पुन, दिला बिक, सुरेन्द्र गुरुङ, टेक क्षेत्री,...Read More
विद्यालयस्तरिय लोकनृत्य प्रतियोगिताको उपाधी सूर्योदय बोर्डिङ स्कुलले हात पारे
पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिताको उपाधी सूर्योदय बोर्डिङ स्कुलले हात पारेको छ । फाइनल प्रतिस्पर्धामा ६ वटा विद्यालयलाई पछाडी पार्दै सूर्योदय बोर्डिङले लोक नृत्य प्रतियोगिताको उपाधी हात पारेको हो । उपाधी संगै नगद ४० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी प्रतियोगितामा कुमुदिनी होम्सले दोश्रो स्थान हासिल गर्दै नगद २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल...Read More
पोखरा महोत्सव : कोरियन प्रविधीबाट निर्मित प्यानल हाउसमा बुझ्न दर्शकको भी
पोखराको अमरसिंह चौरमा जारी दशौ संस्करणको पोखरा महोत्सवमा राखिएको कोरियन प्रविधीबाट निर्मित प्यानल हाउसमा बुझ्न दर्शकको भीड लागेको छ । सानो जग्गामा थोरै खर्चमा निर्माण गर्न सकिने प्यानल हाउस बनाउन सकिने भएकाले महोत्सवमा आउने दर्शकले प्यानल हाउसको ’boutमा जानकारी लिने गरेका हुन । कोरियन प्रविधीबाट फलामबाट सजिलै निर्मित हुने प्यानल हाउस एक आना जग्गामा समेत दुइवटा कोठा भएको घर सजिलै बन्न सक्ने र...Read More
कखरा नामक वृत्तचित्र हेर्नका लागी पोखरा महोत्सवमा दर्शकको घुइचो
पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा दर्शकको साथ पाउदै गएको छ । माघको १२ गते सम्म सञ्चालन हुने दशौ संस्करणको पोखरा महोत्सव दिनमा जारी रहदा दर्शकको उल्लेख्य मात्रामा सहभागीता जनाएका छन । महोत्सवमा रमाइलो संगै शिक्षाको ’boutमा जानकारी दिने उद्देश्यले निर्माण गरिएको कखरा नामक वृत्तचित्र हेर्नका लागी समेत महोत्सवमा विद्यार्थी, शिक्षक र अभिभावकहरु आउने गरेका छन । सत्य, तथ्य र अनुसन्धानात्मक...Read More
पोखरा महोत्सवमा बुद्धिचाल प्रतियोगिता शुरु,३० जना खेलाडीहरुको सभागीता
युनाईटेड क्लवको आयोजना र कास्की जिल्ला वुद्धिचाल संघको सह आयोजनामा सोमबारदेखी पोखराको अमरसिंह माविको पुस्तकालयमा बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । दशौ पोखरा महोत्सवको अवसरमा आयोजित उक्त प्रतियोगितामा ३० जना खेलाडीहरुको सभागीता रहेको छ । जस अन्तर्गत ११ जना खेलाडी प्रतियोगिताको दोश्रो चरणमा प्रवेश गरेका छन । प्रतियोगितामा लोक बहादुर थापा, पुजा भण्डारी, शागर शाही, महेश्वर अधिकारी र कृष्ण थापा...Read More
पाल्पामा पर्यटन महोत्सव : कालीगण्डकीमा जलयात्रा, बाहुनडाँडाबाट प्याराग्लाइडिङ मुख्य आकर्षक
पाल्पामा आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पर्यटन महोत्सव हुने भएको छ । नेपाल पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउनका अगामी फागुनको २४ गतेदेखि महोत्सव आयोजना गरिने रामपुर नगरपालिकाका नगरप्रमुख अध्यक्ष रमणबहादुर थापाले जानकारी दिए । कालीगण्डकी नदीमा जलयात्रा, रामपुर बाहुनडाँडाबाट प्याराग्लाइडिङ, जातजाति तथा रहनसहनमा आधारित विभिन्न सांस्कृतिक झाँकी प्रर्र्दशन महोत्सवमा आकर्षक रहने छ...Read More