लकडाउनको निरन्तरता र यसको मोडालिटीबारे छलफल गर्न आइतबार अपरान्ह मन्त्रिपरिषद्को बैठकले थप १० दिनकाे लागि लक डाउन थप्ने निर्णय गरेकाे छ । अपरान्ह ५ बजे बसेकाे बैठकले लकडाउन थप्ने निर्णय गरेकाे हाे ।
सरकारले पछिल्लोपटक थपेको १२ दिने लकडाउन यही वैशाख १५ गतेे सकिदैछ । संक्रमणको जोखिम कायमै रहेको विश्लेषण गर्दै कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कम्तीमा...Read More