
नेपालमा युवा समुहमा नै सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण
नेपालमा युवा समुहमा नै सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको एक विस्तृत रिपोर्टले यस्तो देखाएको हो । मन्त्रालयकाअनुसार हालसम्म नेपालमा ५०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसमा १८४ जनामा युवा समुह अर्थात् २१ बर्ष देखि ३० बर्ष उमेर समुहका रहेका छन् । त्यसपछि ३१ बर्ष देखि ४० बर्ष उमेर समुहमा पर्ने व्यक्तिमा बढी संक्रमण...Read More
पोखरामा अलपत्र मजदुर गाडी पाएपछि धमाधम घर फर्किंदै
पोखरा–५ मालेपाटनमा बसेर सर्टिङको काम गर्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–७ का पदमबहादुर मगरलाई एक महिना लामो लकडाउनले बेचैन बनाएको थियो । सातदश दिनमा कोरोना सङ्क्रमण अन्त्य भएर पुनः काममा फर्किएला भन्ने आसमा बसेका उनी छिट्टै लकडाउन खुल्ने कुनै सङ्केत नदेख्दा बजारमा बसेर परिवारको पेट पाल्न समस्या पर्ने र यतै अलपत्र परिने हो कि भन्ने चिन्तामा थिए ।बिहीबार दिउँसो मामाको छोरा नाता पर्ने दाइले...Read More