
निरन्तरता नै सफलताको मार्ग हो
हर कोहीले व्यवसायमा सफलता यतिकै प्राप्त गर्दैन । यसका लागी धेर्यता काममा परिपकत्ता र निरन्तरता अवश्यकता पर्दछ । यसैलाई सानै देखी मनन गरेर सफल बनेका हुन स्याङ्जाका अनन्त कुमार श्रेष्ठ। स्याङ्जा पुतली बजार नगरपालिका ३ का वासिन्दा श्रेष्ठ आफु सानै देखी व्यपार र व्यवसायमा रुची रहेको बताउछन । यदपी उनको पारिवारिक बाल्यकाल नै व्यपार व्यवसायमा बित्ने गरेको उनको अनुभव छ । उनी आफ्नो स्कुले जिवन व्यपारमै...Read More
कोरोना कहर : महिला उद्यमीको अवस्था, चुनौती र अवसर ” – चिनु गुरुङ
२०४९ सालदेखि निरन्तर व्युटीपार्लर व्यवसायमा लागिपरेकी चिनु कुमारी गुरुङ पोखरा उद्योग वाणिज्य संघको उपमहासचिव पनि हुन। अहिले उनको गुरुङ व्युटीपालरले ५० जना भन्दा बढीलाई रोजगारी दिदै आइरहेको छ,भने हालसम्म १ हजार बढीलाई स्वरोजगार तथा ३ हजार जना भन्दा बढीलाई व्युटीपार्लर सिप सिकाई सकेकी छन् । भारतको मद्रासबाट ब्युटिसियन तालिममा डिप्लोमा कोर्ष तथा भारतकै पुनेबाट एडभान्स स्किन केयर कोर्ष गरेकी...Read More
कोरोना कहर : अर्थ तन्त्रमा परेको असर र चुनौतीमा आनन्द राज मुल्मीका सुझावहरु
युथ कम्युनिटी क्लव पोखराले आयोजना गरेको कोरोना कहर : अर्थ तन्त्रमा परेको असर र चुनौतीमा आनन्द राज मुल्मी पुर्व अध्यक्ष नेपाल उधोग वाणिज्य महासघ पोखरा एव विश्लेषकले राखेका भनाईहरु जस्ताको जस्तै “हाम्रा आर्थिक र सामाजिक संरचनालाई परिवर्तन गर्नु पर्छ “ अहिले सारा विश्व नै कोभिड १९ बाट आक्रान्त छ। कसले कसलाई सघाउने भन्ने अहिले सम्भव नै छैन किनकी अहिले कुनै एक राष्ट्र मात्र होइन पुरै...Read More
ब्यबसायीलाइ प्याकेज मार्फत सम्बोधन गर्न सम्बन्धित निकाय सङ्ग निरन्तर छलफलमा छौ
आश तमु ,पोखरा – लकडाउनको प्रभावले जनजिवन निकै प्रभावित बनेको छ। समान्य ज्याला मजदुरी गरेर जिवीको पार्जन गर्ने देखि लिएर व्यवसाय गर्ने सबैमा यसले प्रभाव पारेको छ। विश्व शक्ति राष्ट्र देखी थुप्रै बिकसित राष्ट्रमा समेत महामारीको रुपमा फैलिएको कोभिड १९ नोबेल कोरोना भाइरसको संक्रमण सवै ठप्प नै बनेको छ। यसको असर पोखराको निकै पुरानो व्यापारिक केन्द्र बुद्द बिशाल बजारमा समेत परेको बुद्द बिशाल...Read More
युवा व्यवसायीहरुको लकडाउन अनुभव
कोरोना भाइरसको महामारी फैलिरहेको बेला संसारभरका आधा मानिस होम क्वारेन्टाइनमा छन्। ४१ हजार मानिसले ज्यान गुमाइसके। महामारी बढ्दो क्रममा छ। संक्रमणको डरले पनि धेरैजसो देशमा लकडाउन लागू भइसकेको छ। सधैं व्यस्त रहने व्यवसायीहरु अहिले फुर्सदमा छन्। आफ्नो स्वास्थ्य सुरक्षाका लागि धेरैले लकडाउन कडाइका साथ पालना गरेका छन्।यसै सन्दर्भमा सञ्चार कर्मी आश गुरुङ सङ्गको केही युवा व्य्वसायीहरु कुराकानी...Read More
मान्छे उठ्दा सुत्दा खादा बस्दा घुम्दा सबै कलामय हुनु पर्छ
नगेन आर्ट रेष्टुरेन्ट एण्ड लजको योजना कसरी बन्यो ? मान्छे उठ्दा सुत्दा खादा बस्दा घुम्दा सबै कलामय हुनु पर्छ । कला मानव भोजन हुनु पर्छ भनेर मैले घोषणा गरेको थिए । जताजतै कलामय बनाउछु भन्ने उद्घोषण साथ ६० सालमा मैले यो अभियान सुरु गरे । त्यस अनुसार मैले विभिन्न क्लवहरु ,ग्यालेरीहरु ,जस्तै नगेन आर्ट ग्यालेरी ,नगेन न्युज अनलाइन खबर ,नगेन टिभी , फाइन आर्ट यातायात संचालन गरे । सबै ठाउमा कला नै कला...Read More
जब सम्म हिमाल भत्किन यो ठाउ भत्किन,यसै ठाउमा मेरो इज्जत अनि पैसा छ
सन् २०१२ बाट औपचारिक रूपमा शुरू भएको मर्दी हिमालको आधार शिविरसम्मको पदयात्रा पछिल्ला वर्षमा छोटो पदयात्रा गर्न खोज्नेमाझ निकै चर्चित बनेको छ। पोखराबाट यात्रामा निस्किएको दोस्रो रात बास बस्न पुगिने ‘हाई क्याम्प’ (३५५०मिटर) बाट मौसम खुलेको दिन माछापुच्छ्रे छ्याङ्ग देखिन्छ। माछापु्च्छ्रेमुनि मर्दी हिमाल देख्न पाइन्छ। पर्यटकीय नगरी पोखराबाट यात्रा गरेको दुई दिनमै पुगिने मर्दी पदमार्ग...Read More
पोखराको काहू डाडामा बट्टाई पालन ! मासिक ११ लाख आम्दानी……
पोखरा- अहिले बट्टाई चराको बजार पोखरा लगाएत देशका विभिन्न स्थानमा राम्रो छ । कृषकले यो पालनबाट पनि राम्रो आम्दानी लिईरहेका छन ।पाल्न पनि सजिलो र तेती सारो सुसार पनि गर्न नपर्ने भएकाले कृषकहरु यसमा आकर्षित छन । १८ वर्ष सम्म विभिन्न कम्पनीहरुमा मार्केटिङ जागिर गरेर आफ्नै केही गर्ने सोच गरेका युवा व्यवसायी हुन राजु भण्डारी क्षेत्री । जो अहिले पोखरा २१ काहू डाडामा व्यवसायीक बट्टाई पालन गरी एक...Read More
आफ्नै देशमा सानै लगानीमा पनि व्यवसाय गरेर केही गर्न सक्छौ ।
पोखरा मिट मार्ट पर्यटकीय क्ष्रेत्र लेकसाइडमा निकै सफलता पाएको अनि नाम चलेको नाम हो । मासुजन्य व्यवसायमा निकै परिचित यो पोखरा मिटमार्टको एकल सञ्चालक हुन युवा व्यवसायी चिन गुरुङ । लमजुङ घर भई काठमाडौमा ग्रामीण विकास बिषयमा स्नातकोत्तर सकेर धेरै ठाउँमा काम गरेर अनुभव बटुलेका गुरुङ अहिले पोखरामा मासुजन्य व्यवसायमा समर्पित छन। बिहान देखि बेलुका सम्म आफै खटिने गुरुङले पोखरा लेकसाइडमा ८ वर्ष सम्म सफल...Read More