पोखरा – पोखरामा माघ ४ गते शनिवार हुने पाँचौ संस्करणको मिस तामाङको सम्पुर्ण तयारी पूरा भएको छ । आज बिहिवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक बैदाम तामाङ सेवा समाजले माघ ४ गते शनिबार दिउँसो १२ बजेबाट हुने कार्यक्रमको जानकारी दिएको हो ।
समाजका अध्यक्ष ज्याक तामाङले प्रतियोगितमा १७ जना प्रतियोगीहरुले सहभागिता जनाउने बताए । सहभागीहरुमा अनिशा तामाङ, सरस्वती तामाङ, सृजना तामाङ, सुजाता तामाङ,...Read More