
पोखरा महोत्सवमा आज मंगोलियन हर्टको प्रस्तुति
पोखरा अमरसिह चोकमा जारी दशौ संस्करणको पोखरा महोत्सवको दोस्रो दिन चर्चित गायक राजु लामा एव उनको व्याण्ड मंगोलियन हर्टको प्रस्तुती रहने भएको छ। महोत्सवमा बुधबार लोक दोहोरी तर्फ राजु गुरुङ, तारापति सुवेदी, श्रीराम अधिकारी, प्रदीप त्रिपाठी, सरस्वती लामिछाने, लक्ष्मी नेपाली लगायतको प्रस्तुती रहने छ । प्रोभर्स हास्य ब्यंग्य तर्फ शिवहरि बैरागी र दमन रुपाखेतीको प्रस्तुति रहने सांस्कृतिक उपसमिति...Read More
प्याराडिसो स्र्पोटस बारमा आज “न्यु एयर इभ”मा विशेष सांगीतिक कार्यक्रम हुने
पोखरा– प्याराडिसो स्र्पोटस बारमा आज नयाँ वर्षलाई स्वागत गर्न “न्युएयर इभ”मा विशेष सांगीतिक कार्यक्रम हुने भएको छ । पोखराको लेकसाइडमा रहेको अत्याधुनिक फेमिली रेष्टुरेण्ट प्याराडिसो स्र्पोटस बार एण्ड ग्रिलमा मंगलबार पुस १५ गते विशेष सांगीतिक कार्यक्रमको आयोजना हुन लागेको हो । साझँबाट शुरु हुने कार्यक्रममा ख्याती प्राप्त मिस्टेरीयोस गु्रभर्स व्याण्ड, द वेभ व्याण्ड, डिजेहरु...Read More
पोखराको लेकसाइडस्थित बाराहीघाटमा नेपाल साहित्य महोत्सव हुने
आइएमई नेपाल साहित्य महोत्सवको आठौँ संस्करण मङ्सिर २७ देखि ३० गतेसम्म पोखराको लेकसाइडस्थित बाराहीघाटमा हुने भएको छ । मंगलबार आयोजक संस्था बुकवर्म फाउन्डेसन र र्यान्डम रिडर्स सोसाइटीले पोखरामा संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै महोत्सवमा अघिल्ला संस्करण झैं यस वर्ष पनि देशविदेशका ११० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार, सम्पादक, सेलिब्रेटी एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति रहने...Read More
(मिस युनिभर्स)को ताज दक्षिण अफ्रिकी युवती तुन्जी लाई
एटलान्टामा आइतबार सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा ब्रह्माण्ड सुन्दरी (मिस युनिभर्स)को ताज दक्षिण अफ्रिकी युवतीले जितेकी छिन् । महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा २६ वर्षीया जोजिबीनी तुन्जीले मिस युनिभर्सको ताज जितेकी छन । पुएर्टो रिको र मेक्सिकोका सुन्दरी पनि फाइनलमा पुगेका थिए । तुन्जीले आफ्नो समापन भाषणमा युवा युवतीलाई आत्मविश्वास महसुस गर्न सशक्त...Read More