
कास्कीको माछापुच्छ्रे घाचोक केन्द्रबिन्दु बनाएर ३.८ स्केलको भुकम्प
आश तमु ,पोखरा – कास्की पोखरामा भुकम्पको धक्का महशुस गरिएको छ। बेलुका ९ बजेर ५९ मिनेट जादाँ भुकम्पको धक्का महशुस गरिएको हो। नेपाल भुकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार भुकम्पको केन्द्र बिन्दु कास्कीको माछापुच्छ्रे गाउपालिका घाचोक बनाएर ३.८ रेक्टर स्केलको भुकम्प गएको बताइएको छ। Read More