
५ करोड रुपैयाँ लगानीमा तल्लो गगनगौंडामा प्लाष्टिक उद्योग संचालनमा
पोखरा – महानगरपालिका वडा ३२ तल्लो गगनगौंडामा ५ करोड रुपैयाँ लगानीमा जयकालिका प्लाष्टिक उद्योग प्रालि संचालनमा आएको छ।व्यवसायी एवम् उद्योगका प्रबन्ध निर्देशक रमेश खाँण ठकुरीले यसप्रकारको उद्योग पोखरा क्षेत्रमै पहिलो भएको बताएका छन। ठकुरीले ६ रोपनी जग्गा भाडामा लिई सो उद्योग संचालनमा ल्याएको हो। उद्योगले हाल पानी राख्ने ट्याङ्की (३ सयदेखि २ हजार लिटरसम्म), यूपीभीसीको झ्याल, ढोका तथा...Read More