
”युथ कम्युनिटी क्लब” नेपालमा क्रियाशिल युवा व्यावसायीहरुद्दारा स्थापित गैर नाफामुलक संस्था हो ।
”युथ कम्युनिटी क्लब” नेपालमा क्रियाशिल युवा व्यावसायीहरुद्दारा स्थापित गैर नाफामुलक संस्था हो । जिल्ला प्रशासन कार्यालय कास्कीमा मिति २०७६/०८/०२ गते दर्ता न ४१८४ मा दर्ता भई पोखरामा क्रियाशिल रहेको छ। यस संस्थाको मुख्य लक्ष्य देशभित्र विभिन्न स्थानमा छरिएर व्यवसाय गरि बसिरहेक युवाहरुलाई एकै ठाउँमा संगठित गर्नु हो । युवा व्यवसायीहरु एक अर्का बीच “साथ,सहयोग र सहकार्य”, आवश्यकता...Read More
दैनिक विपन्न वर्गलाई विर्यानी खाना खुवाउछन….पोखराका मनकारी हरी
आश तमु ,पोखरा – विश्वरभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोक्न नेपाल एक महिनादेखि लकडाउनमा छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन देशव्यापी लकडाउन गरिएपछि जनजीवन ठप्प छ । अधिकांश उद्योग–व्यवसाय बन्द छन् ।लकडाउन सुरु भए पछी विपन्न बर्ग र ज्यालामजदुरी गर्ने वर्गहरु अहिले बिहान के खाने र बेलुका के खाने भनेर संकटमा छन। यस्तो संकटको बेला भने पोखरा नयाँगाउका एक...Read More
युथ कम्युनिटी क्लवले राखेका उदेश्यहरु र गरेका कार्य प्रंशशा योग्य : मन्त्री चुमान
अधिवेशनबाट अध्यक्षमा पूर्ण श्रेष्ठ निर्वाचित Read More
रामबजार जेष्ठ नागरिक केन्द्रलाई समाजसेवी धनसिंह गुरुङबाट दुई लाख ५१ हजार सहयोग
पोखरा- रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई समाजसेवी धनसिंह गुरुङ(गुरुङ मेडिकल अर्थात हाकिमको कान्छा)को परिवारले २ लाख ५१ हजार रुपैया सहयोग गरेको छ। मंगलवार रामबजार जेष्ठ नागरिक मिलन केन्द्रमा आयोजित स्वागत सम्मान कार्यक्रममा स्याङ्जा फेदिखोला गाँउपालिका मट्टिखान गाँउभई पोखरा निवासी समाजसेवी धनसिंह गुरुङ–रामसुवा गुरुङ दम्पत्तिका तर्फबाट १ लाख १ हजार, जेठा छोरा तमु धिं युकेका पुर्व अध्यक्ष...Read More
मुस्ताङका कृषकहरुले मागे सरकार सँग यस वर्ष २७ हजार स्याउका बिरुवा
मुस्ताङका कृषकहरुले यस वर्ष २७ हजार स्याउका बिरुवा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोनसँग माग गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन मुस्ताङका प्रमुख माधव लम्सालले पचास प्रतिशत अनुदानमा बिरुवा वितरण गरिने जानकारी दिए । प्रतिबिरुवा रु एक हजार १५० पर्ने हाई डेन्सिटी पाल्ट कृषकलाई प्रतिबिरुवा रु ५७५ मा र प्रतिबिरुवा रु ७० पर्ने रेड डेलिसियस जातको स्थानीय स्याउ...Read More
पर्वत र बागलुङमा ‘अर्गानिक’ कृषि उपज उत्पादन गर्ने कार्यक्रम शुरु
कृषि ज्ञान केन्द्र पर्वतले पर्वत र बागलुङमा ‘अर्गानिक’ कृषि उपज उत्पादन गर्ने कार्यक्रम शुरु गरिने भएको छ । दुबै जिल्लाका १७ स्थानीय तहमा विशिष्ट क्षेत्र पहिचान गरी अर्गानिक कृषि उपज उत्पादन कार्यक्रम सञ्चालन गर्ने भएको हो । सामूहिक रुपमा गरिने कृषि फर्ममा ६० र एकल फर्ममा ५ रोपनी क्षेत्रमा उक्त खेती विस्तार गर्ने तयारी गरेको ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए । अहिले...Read More
उत्पादित फापर बाली लोपन्मुख अवस्था
पाल्पा- उत्पादित फापर बाली लोपन्मुख अवस्था पुगेको छ । हिमाली तथा पहाडी भेगमा उत्पादित फापर अन्नबाली हराउँदै गएको हो । व्यावसायिक रुपमा फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा लोपन्मुख अवस्थामा पुगेको हो । उच्च रक्तचाप तथा सुगरका बिरामीले फापर चाखलाग्दो रुपमा खान्छन् । यो परिकार सेवन गर्दा स्वास्थ्यलाई फाइदा हुँदा मधुमेह, उच्च–रक्तचाप, कब्जियत, मोटोपन घटाउन विशेष रुचिका साथ खाने गर्दछन् ।...Read More
घिरिङ पोखरा सम्पर्क मञ्चको पहिलो बृहत् भेला पोखरामा
आज घिरिङ पोखरा सम्पर्क मञ्चको पहिलो बृहत् भेला पोखरामा सम्पन्न भएको छ। तनहुँ घिरिङ गाउँपालिका भई हाल पोखरामा विभिन्न पेशा व्यवसाय र स्थायी रुपमा बसोवास गर्दै आइरहेका व्यक्तित्वहरुले गठन गरेको मञ्चको आगामी कार्ययोजना बनाउन भेला डाकिएको थियो। प्रमुख अतिथी घिरिङ गाउँपालिकाका उपाध्यक्ष जनप्रतिनिधि सरस्वती सिग्देलले घिरिङ घर भई हाल पोखरामा छरिएर रहेका घिरिङ वासीलाई एक जुट गराउन गरेको...Read More
मनग्य आम्दानी हुने भएपछि पाल्पाका कृषक व्यावसायिकरूपमा केराखेतीमा
केरा खेती बाट मनग्य आम्दानी हुने भएपछि पाल्पाका कृषक व्यावसायिकरूपमा केराखेतीमा आकर्षित हुन थालेका छन् । बजारमा केराको माग बढ्न थालेपछि बाँझो रहेका जग्गा सदुपयोग हुने भन्दै यहाँका कृषकले व्यावसायिक तवरबाट केराखेती शुरु गरेका हुन् । रामपुर नगरपालिका–६ मैदानबारी बस्ने लोकनाथ ढकालले राम्रै अन्नबाली उत्पादन हुने जग्गामा केरा लगाएका छन् । उनले डेढ वर्षअघिदेखि व्यावसायिक तरिकाले केरा लगाएका हुन् ।...Read More