
विषम परिस्थितिमा व्यवसायीहरु नाफा भन्दा पनि सेवाको हिसावले लागी परेका छन
लकडाउनले जन जिबन प्रभावित भएको पनि आज २६औ दिन पुगेर २७ दिन तर्फ पुग्दै छ । कोरोना भाइरस (कोभिड–१९) को कारण यतिबेला मुलुकको अर्थतन्त्रलाई ठूलो असर परेको छ । अहिलेको अवस्थामा अवस्था के छ ? कोरोनको कत्तिको असर परेको छ ? यिनै विषयमा केन्द्रित रहेर पोखरा चेम्बर अफ कमर्श कास्कीका अध्यक्ष किसान सुनार सँग कुराकानी गरेका छौं– लकडाउनको समयमा पोखरा चेम्बर अफ कमर्श कास्कीले कस्तो भुमिका खेलेको छ ?...Read More
बेलायत छाडेर पोखरामा व्यवसाय : एन आर एन मुछेत्र तमु
पोखरा – नेपालमा भएका जायजेथा बेचेर बेलायततिर लाग्नेहरुको कमी छैन । अझ भएभरका शक्ति प्रयोग गर्दै अनेक बहानामा बेलायत प्रवेश गर्न खोज्नेहरु नभएका होइनन् । यस्तो बेलामा मुछेत्र गुरुङ भने बेलायतलाई चटक्क बिर्सँदै नेपाल फर्किएका छन् । बेलायतमा विभिन्न व्यापार व्यवसायमा सफल व्यक्तिका रुपमा परिचित मुछेत्रले बेलायतमा आफ्नो व्यापार, व्यवसायलाई थाँती राख्दै पोखरामा आएर आफ्नो व्यवसाय सुरुवात गरेका...Read More