
वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाए
आर्थिक वर्ष २०७५०७६ को तुलनामा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको आठ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा कर्जाको भारित औसत ब्याजदर ११।८० प्रतिशत रहेको उल्लेख छ । गत आवमा त्यस्तो कर्जाको भारित औसत ब्याजदर १२।३३ प्रतिशत रहेको थियो । केन्द्रीय बैंकको विवरणअनुसार गत आवको तुलनामा चालु...Read More
लकडाउन : डिजिटल ब्यांकिङ कारोबार २० प्रतिशतले बढ्यो
बन्दाबन्दी (लकडाउन)को समयमा डिजिटल ब्यांकिङ कारोबार सबैभन्दा प्रभावकारी र सजिलो माध्यम बनेको छ । डिजिटल ब्यांकिङ कारोबार गरिरहेका ग्राहकबाट अन्य समयको तुलनामा चासो र रुची उल्लेख्य बढेको नेपाल राष्ट्र ब्यांकले जानकारी दिएको छ । राष्ट्र ब्यांकका अनुसार बन्दाबन्दीपछि डिजिटल ब्यांकिङ कारोबार औषतमा २० प्रतिशतले बढेको छ । राष्ट्र व्यांकका प्रवक्ता गुणाकर भट्टका अनुसार सर्वसाधारणको सेवाका लागि सबै...Read More
गण्डकी प्रदेश सरकाको उपचार कोषलाई ५ लाख रुपैंया सहयोग
बैक अफ काठमाण्डौं लिमिटेडले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषलाई ५ लाख रुपैंया सहयोग गरेको छ । कोरोना भाइरस नियन्त्रण तथा उपचारको लागि संघिय तथा प्रदेश सरकारलाई सहयोग गर्ने उदेश्य बमोजिम गण्डकी प्रदेश सरकारलाई बैंकले सामाजिक उत्तरदायित्वबहन गर्ने उदेश्यले उक्त रकम गणडकी प्रदेशका मुख्य मन्त्री माननीय पृथ्वी सुव्वा गुरुङलाई बैंकका गण्डकी प्रदेश प्रमुख...Read More
लकडाउन : बैंकहरूमा लगानीयोग्य पैसा (अधिक तरलता) बढ्न थाले
पोखरा- लकडाउनले अधिकांश व्यवसाय ठप्प भएपछि बैंकहरूमा लगानीयोग्य पैसा (अधिक तरलता) बढ्न थालेको छ। नियमअनुसार बैंकहरूको कुल निक्षेपको २० प्रतिशत रकम अनिवार्य तरलता कायम गर्नुपर्ने हुन्छ। त्यसबाहेक बैंकसँग भएको स्रोत अर्थात् लगानी गर्न सकिने अधिक तरलता अहिले ९० अर्ब रुपैयाँको हाराहारी रहेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए। ‘८० प्रतिशत सीसीडी रेसियो (कर्जा–निक्षेप...Read More
सिटिजन्स बैक इन्टरनेशनल लिमिटेडले आफ्नो बैंकको एटीएममा मास्टरकार्ड सेवा सुरुवात
सिटिजन्स बैक इन्टरनेशनल लिमिटेडले आफ्नो बैंकको एटीएममा मास्टरकार्ड सेवा सुरुवात गरेको छ । यो सेवाको सुरुवातसँगै मास्टरकार्ड, मास्ट्रो तथा साइरस ब्राण्डका कुनै पनि कार्ड यस बैंकको एटीएममा चल्ने छन् । नेपाल भ्रमण बर्ष २०२० को सुरुवात सगै प्रारम्भ गरिएको यस सेवाबाट विशेष गरी नेपाल भ्रमण मा आउने विदेशी पर्यटक र नेपालमा मास्टरकार्ड ब्राण्डका कार्ड वाहक ग्राहकहरु लाभान्वित हुने विश्वास बंैकले लिएको...Read More
अबको १० वर्ष पछी बैंकको उच्च व्यवस्थापनमा पुग्ने लक्ष्य छ : ब्रान्च म्यानेजर शाही
स्याङ्जा स्थायी घर भई हाल पोखरामारहेको ग्रीन डेप्लोपमेन्ट बैंक बुद्ध चोक शाखा कार्यालयमा ब्रान्च म्यानेजर रहेका मान बहादुर शाही सानै देखि पढाइमा अव्वल नै थिए। एसएलसी सकेर उच्च शिक्षाका पोखरा झरेका शाही सुरुमा साइन्स बिषय लिएर पढे पछी एका एक जीवनले अर्कै मोड लिए पछी व्यवस्थापन बिषयमा नैपालमै मास्टर सकि बिदेशमा समेत डिग्री लिएर आफ्नै नेपालमा केही गर्नु पर्छ भनेर फर्केका युवा जोस जागर रहेका शाही...Read More
नबिल बैङ्कको साना तथा घरेलु उद्योगको प्रबर्द्धनमा नयाँ योजना
काठमाडौं- साना तथा मझौला उद्योगको प्रवद्र्धन गर्ने लक्ष्यका साथ निजी क्षेत्रको अग्रणी बैंक नबिल बैंकले नयाँ योजना सार्वजनिक गरेको छ । सामान्यतयाः बैंक तथा वित्तीय संस्थाले ऋण दिन लामो समय लगाउने गरेका छन् । नबिल बैंकले सञ्चालनमा ल्याएको नयाँ योजनामा भने कागजात पुगेको ३५ घण्टामा नै ऋण स्वीकृति गरिने व्यवस्था गरिएको छ । साना तथा मझौला एवम् घरेलु उद्यम गर्न चाहनेलाई बैंकले छोटो समयमा नै रु ७५...Read More