युथ कम्युनिटी क्लव पोखराले आयोजना गरेको कोरोना कहर : अर्थ तन्त्रमा परेको असर र चुनौतीमा आनन्द राज मुल्मी पुर्व अध्यक्ष नेपाल उधोग वाणिज्य महासघ पोखरा एव विश्लेषकले राखेका भनाईहरु जस्ताको जस्तै
“हाम्रा आर्थिक र सामाजिक संरचनालाई परिवर्तन गर्नु पर्छ “
अहिले सारा विश्व नै कोभिड १९ बाट आक्रान्त छ। कसले कसलाई सघाउने भन्ने अहिले सम्भव नै छैन किनकी अहिले कुनै एक राष्ट्र मात्र होइन पुरै...Read More