
सेञ्चुरी मसला उद्योगका सञ्चालक “दुगड” उद्योग, वाणिज्य तथा आपूर्ती राज्यमन्त्री
पोखरा- नेपालमा निकै फस्टाएको सेन्चुरी मसालाका व्यवसायी मोतीलाल दुगड मन्त्रीपरिषदको नयाँ सूचीमा उद्योग, वाणिज्य तथा आपूर्ती राज्यमन्त्रीका रुपमा चुनिएका छन
।ुनी माडवारी समुदायबाट मन्त्री बन्ने पहिलो व्यक्ती हुन। विराटनगरका ५४ वर्षीय मोतीलाल दुगड सेञ्चुरी मसला उद्योगका सञ्चालक हुन्।विराटनगरमा रहेको चार तारे ह्यारिसन होटल सेञ्चुरी मसलापछि अहिले दुगडको अर्को ठूलो व्यवसाय हो। पूर्वको एउटा चर्चित होटलका रुपमा ह्यारिसन आएको छ।
सांसद दुगडले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ती राज्यमन्त्रीको सपथ लिनेछन्।दिपक भट्टले नेपाल खबरमा लेखेका छन।
This Page Total Views:
1,413