
व्यापार मेलामा शुक्रबार हाँस्य कलाकार मनोज गजुरेल आउने
पोखरामा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा शुक्रबार हाँस्य कलाकार मनोज गजुरेल आउने भएको छ खरा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा जारी मेला पुस २८ गते सम्म चल्ने छ
This Page Total Views:
1,231