
वायुसेवा कम्पनीहरूलाई पार्किङ शुल्क छुट ,पूर्वाधार कर समेत मिनाहा
पोखरा – सरकारले वायुसेवा कम्पनीहरूलाई सहुलियत घोषणा गरेको छ ।
लकडाउन र उडान प्रतिबन्धका कारण उडान भर्न नपाई हवाई मैदानमै ग्राउण्डेड कम्पनीले अब पार्किङ शुल्क छुट पाउने भएका छन् ।
यसबाहेक लाइसेन्स नवीकरण तथा हवाई इन्धनमा लाग्दै आएको पूर्वाधार कर समेत मिनाहा गरिएको अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए।
This Page Total Views:
966