
लामाचौरस्थित सडक छेउको नालामा एक व्यक्ति मृत अवस्थामा फेला
पोखरामा सोमबार स-१६
लामाचौरस्थित घाटीपाटनको कच्ची सडक छेउको नालामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ३५४० वर्षको पुरुष व्यक्तिको शव फेला परेको हो ।गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार ती व्यक्तिको नामथर खुल्न सकेको छैन् । घटनाको बारेमा अनुसन्धान अगाडि वढाइएको प्रहरीले जनाएको छ ।
This Page Total Views:
278