
मंगलबार सुनचाँदीको भाउ यथावत
आज मंगलबार सुनचाँदीको भाउ घटबढ भएको छैन ।
आज सुन हिजो साेमबारजस्तै तोलाको ७६ हजार पाँच सय र चाँदी तोलाको ८ सय ९० मा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार बढेर तोलाको ७६ हजार ५ सय पुगेको सुनको भाउ हिजो र आज घटबढ नभएको हो ।
This Page Total Views:
599