
ब्रेकिङ न्युज : पोखरामा ९:५९ मा भुकम्पको धक्का महशुस
आश तमु ,पोखरा – कास्की पोखरामा भर्खरै भुकम्पको धक्का महशुस गरिएको छ। बेलुका ९ बजेर ५९ मिनेट जादाँ भुकम्पको धक्का महशुस गरिएको हो। यदपी भुकम्पको केन्द्र बिन्दु र स्केल भने कति र कहाँ भन्ने जानकारी आएको छैन । थप विवरण आउन बाकीँ
This Page Total Views:
791