
फोटो पत्रकार संघ कास्कीको अध्यक्षमा पौडेल
पोखरा – पोखराका फोटो पत्रकार प्रदीप पौडेललाई नेपाल फोटो पत्रकार संघ कास्कीको अध्यक्ष चयन गरेको छ । सोमबार पोखरामा भएको छैटौं अधिबेशनले पौडेललाई अध्यक्षमा चुनिएको हो।यसैगरी
समितिको उपाध्यक्षमा नारायणप्रसाद आचार्य, सचिवमा दुर्गाप्रसाद पौडेल, सहचिवमा उमेश पुन र कोषाध्यक्षमा सुरेश कुमार श्रेष्ठ (सुरज) लाई सर्वसम्मत रुपमा चयन गरेको छ । सदस्यमा अशेष शाक्य र सञ्जय शाक्य चयन भएका छन ।
फोटो पत्रकार संघ २०६२/०६३ को समयमा स्थापना भएको हो ।
This Page Total Views:
774