
पोखरा ९ शिवटोलबाट ठुलो मात्रामा लागु अौषध सहित एक जनलाई प्रकाउ
आश तमु पोखरा-सघींय प्रहरी इकाई कार्यालय पोखरा,लागू औषध नियन्त्रण सेलबाट खटि गएको प्रहरी टोलीले पोखरा ९ शिवटोलबाट ठुलो मात्रामा लागु अौषध सहित एक जनलाई प्रकाउ गरेको छ।
प्र।नि।टेक बहादुर रावतको टोलीले सुचनाको आधारमा प्रकाउ गरिएको प्रहरीले जनाएका छन। बर्ष ३६ को शुनिल बिश्वकर्मालाई बुप्रिनुर्फिन- ४१ एम्पुल, डाईजापाम – ४१ एम्पुल र फेनेरागन- ४१ एम्पुल गरि जम्मा १२३ एम्पुल सहित प्रकाउ गरेको हो।
बिकलाई बाट १ थान मोबाईल समेत नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी वडा प्रहरी कार्यालय बैदाम कास्की पठाईएको सघींय प्रहरी इकाई कार्यालय पोखरा पठाएको जनाएका छन
This Page Total Views:
3,370