
पोखरा १७ सीतापाइलामा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न फनपार्क निर्माण
पोखरा -१५ जना व्यवसायीहरु स्युक्त रुपमा मिलेर पोखरा १७ सीतापाइलामा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न फनपार्क निर्माण कार्य अगाडी बढएको छ।। आगामी वैशाखदेखि सञ्चालन गर्ने लक्ष्यसहित ‘फिस्टेल ड्रिम फन पार्क’ निर्माण भइरहेको हो । ६५ रोपनी जग्गामा निर्माण भइरहेको पार्कमा करिब ४० करोड रुपैयाँ लगानीमा निरमाण हुदै गरेको हो।
सञ्चालकहरुका अनुसार पार्कमा विभिन्न प्रकारका २४ वटा खेलका संरचनाहरु हुदैछन ।पार्कमा सुविधा सम्पन्न रेष्टुरेन्ट पनि बनाइने मार्केटिङ डाइरेक्टर हिराबहादुर केसीले जानकारी दिए ।
पार्क सञ्चालनमा आएपछि करिब २ सय जनाले प्रत्यक्ष रोजगारी पाउने केसीले जानकारी दिए ।यो समाचार सुन्दर पौडेल द्द्वारा लिखित आर्थिक आवाज अनलाइनवाट लिएका छौ।
This Page Total Views:
997