
पोखरामा लागु औषध र गाजा सहित दुई युवा प्रकाउ
पोखरा -प्रहरीले दुई युवालाई पोखरामा लागु औषध र गाजा सहित प्रकाउ गरेको छ ।
पोखरा महानगरपालिका नयाबजार शान्तिबन बाट राजकुमार भूजेललाई १ किलो २३० ग्राम गाजा र थान १ मोबाईल तथा जिल्ला कास्की पोखरा ३३ बस्ने सौरभ नेपालीलाई बुप्रिनर्फिन -१० एम्पुल, डाईजापाम -१० एम्पुल, फेनेरागन -१० एम्पुल गरि जम्मा -३० एम्पुल र थान २ मोबाईल सहित प्रकाउ गरिएको सघिय प्रहरी ईकाई कार्यालयले जनाएको छ।
उनीहरुलाई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाएको बताए ।
This Page Total Views:
803