
नरेन्द्र मोदी सिंढी चढ्दाचढ्दै लडे… [भिडियो]
पोखरा- सामजिक सञ्जालमा अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सिंढी चढ्दै गर्दा एक्कासी लड्न पुगेको भिडियो ‘भाइरल’बनिरहेको छ।
भिडियोमा मोदी हतारहतार सिंढी चढ्दै गर्दा उनी अकस्मात लड्न पुगेका छन । मोइदी लडे लगत्तै सुरक्षाकर्मीले उनलाई उठाएका थिए। यो घटना भारतको कानुपुरस्थित अटलघाटमा भएको एक कार्यक्रममा सहभागि हुन जाँदाको हो। उनी सुरक्षाकर्मीको घेरामा रहेर सिंढी चढ्दै गर्दा अकस्मात लडेका थिए। यो भिडियो ‘द प्रिन्ट’को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो।
video link copy garera news paxiii paste garnu
Attachments area
Preview YouTube video PM Modi misses a step, falls at Atal Ghat in Kanpur


PM Modi misses a step, falls at Atal Ghat in Kanpur
This Page Total Views:
1,131