
तातोपानी कुण्डमा डुबेर स्नान गर्दै गरेका विदेशी पर्यटकहरु
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ मा रहेको प्राकृतिक तातोपानी कुण्डमा डुबेर स्नान गर्दै गरेका विदेशी पर्यटकहरुको भीड । अन्नपूर्ण पदयात्राले समेटिएको यो कुण्डमा स्नान गरी थकान मेटाउनका लागि बाह्य र आन्तरिक पर्यटकहरुको भीड लाग्ने गरेको छ ।
तस्बिर : कमल खत्री
रासस
This Page Total Views:
818