
ट्रेकिङ गाइड तालिमको लागी लागी प्रतिष्ठानले खुलाए १३० जनाको आबेदन
नेपाल पर्वतिय प्रशिक्षण प्रतिष्ठानले मंसिर पुस महिनाको दिवा सत्रमा सञ्चालन गरिने ट्रेकिङ गाइड तालिमको लागी आवेदन खुलाएको छ। मंसिर १५ गते बाट सञ्चालन हुने गरी तालिमको लागी प्रतिष्ठानले १३० जनाको आबेदन खुलाएको हो।
तालिम सैदान्तिक र प्रयोगात्मक गरी ५ हप्ताको हुने आवेदनमा खुलाएको छ।तालिमका लागी +२ सरह साथै वा एसएलसी एसइइ पास गरी २ वर्ष बढी ट्रेकिङ एजेन्सीमा काम गरेको हुनु पर्नेछ।प्रतिष्ठानले दरखास्त फाराम सङ्ग दुई प्रति पासपोट साइजको फोटो,नागरिकताको फोटोकपी, शैक्षिक योग्यताको प्रमाणपत्र अनिवार्य हुनु पर्ने बताएका छन।
दरखास्त दस्तुर ५०० र तालिम शुल्क ७००० गरी जम्म ७५०० रुपैया कुमारी बैक लिमिटेड न्युरोड शाखामा रहेको नेपाल माउण्टेन एकेडेमीको खातामा जम्मा गरी भौचर सहित बुझाउन निवेदन गरेको छ।दरखास्त दस्तुर ५०० र तालिम शुल्क ७००० गरी जम्म ७५०० रुपैया कुमारी बैक लिमिटेड न्युरोड शाखामा रहेको नेपाल माउण्टेन एकेडेमीको खातामा जम्मा गरी भौचर सहित बुझाउन निवेदन गरेको छ।