
चौधरी गु्रपको पशुपति विस्कुट उद्योगमा भीषण आगलागी
सुनसरी दुहबीस्थित चौधरी गु्रपको पशुपति विस्कुट उद्योगमा भीषण आगलागी भएको छ। मंगलबार राति ८ बजे यता आगलागी भएको हो ।
प्रहरीका अनुसार आगलागी नियन्त्रणको प्रयास भइरहेपनि नियन्त्रणभन्दा बाहिर रहेको छ ।
आगलागीस्थलमा प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न नगरपालिकाबाट आएका एक दर्जन दमकलको सहायतामा आगो नियन्त्रणमा आएको हो ।
This Page Total Views:
691