
गोरखामा लेक लागी गुरुङ भरियाको मृ’त्यु
गोरखामा लेक लागी एक भरियाको मृ’त्यु भएको छ। गोरखाको चुमनुब्रि गाउँपालिका–१ साम्दो स्थित याक होटलमा फ्रान्स नागरीकको भारी बोकी गएका पोटर जिल्ला गोरखा धार्चे गाउँपालिका–४ बस्ने वर्ष २७ को टिस बहादुर गुरुङको चिसोको कारण लेक लागि मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
This Page Total Views:
791