
कास्कीमा प्रति केजी कुखुराको मासु रु ५०ले घट्यो,
पोखरा -नेपाल कुखुरा पालक किसान संघ कास्की, पोल्ट्री व्यवसायी संघ कास्की र मासु व्यवसायी संघ कास्कीले कुखुराको मासुको मूल्य घटाउने निर्णय गरेको हो ।
कास्कीमा प्रति केजी कुखुराको मासु ३ सय ८० रुपैया रहेकोमा अब ३ सय ३० रुपैंयामै मासु पाइनेछ । होल चिकेन ३ सयमा पाईनेछ । जिउँदो कुखुराको किसान मूल्य २ सय १० रहेकोमा अब १ सय ९० रुपैंया कायम भएको छ ।
प्रतियोगिता संचालन गर्न ५ लाख ४५ हजार खर्च लाग्ने आर्थिक उपसमितिका संयोजक बैनबहादुर गुरुङले बताए ।
२००३ साउन ३ गते माझठानामा जन्मेका शहिद थमन परियार संघीय लोकतान्त्रीक गणतन्त्र प्राप्तिको आन्दोलनमा अनवरत रुपमा संघर्ष गर्दा गर्दै २०६३ कार्तिक ६ गते शहादत प्राप्त गरेका थिए ।
This Page Total Views:
820