कास्कीको माछापुछ्रे गाउपालिकामा एक युवा मृत अवस्थामा फेला
शनिवार कास्कीको माछापुछ्रे गाउपालिकामा एक युवा मृ’त अवस्थामा फेला परेका छन।
९ चित्रे स्वारा ठाडोखोला छेउमा अन्दाजी बर्ष ६० को वर्षिय पुरुष मृ’त भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजेन्द्र बावु रेग्मीले जानकारी दिए ।
मृत पुरुषको हालसम्म नाम, थर, वनत खुलेको छैन । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
This Page Total Views:
401